मुख्य समाचार

खल्तीबाट वर्ल्डलिङ्क इन्टरनेटको बिल गर्दा ‘नामी’ ईभी जित्ने अवसर

डिजिटल वालेट खल्तीले ‘खल्ती फुल दशैं’ अफर ल्याएको छ  । यस अन्तर्गत खल्तीबाट वर्ल्डलिङ्कको इन्टरनेट नवीकरण गर्ने तथा नयाँ जडान गर्ने ग्राहकले ‘नामी ०१ ईथ्री’ ईभी जित्न सक्नेछन् । अफरमा सहभागी हुन वर्ल्डलिङ्कको सब्स्क्रिप्सन नवीकरण… थप पढ्नुहोस् +

असोज ०१, २०८१
अखबार स्पेशल

गाउँपालिकाको अनौठो साथ : सच्चिए नागरिकको कागजात

नागरिकताको प्रतिलिपी लिएपछि सामुहिक तस्बिर खिचाउँदै जिल्ला प्रशासन कार्यालय स्याङ्जाका कर्मचारी र अर्जुनचौपारीका सेवाग्राही  स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले नागरिकको कागजात सच्याउन सहयोग गरेको छ। सरकारी कागजातमा भएका गल्ती ,कमी कमजोरी कारण  नागरिकले झेल्नुपरेको समस्या समाधानका लागि…थप पढ्नुहोस्

माघ १६, २०८१
sidebarbreak

राजनीति

राष्ट्रिय राजनीति सहि दिशामा छ: अर्थमन्त्री पौडेल

नेकपा एमालेका उपाध्यक्ष , उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय राजनीति सहि दिशामा रहेको बताउनुभएको छ।उहाँले भन्नुभयो, ” विगतमा मूलक अस्थिरताको चक्रव्युहमा फसेको थियो। प्रचण्ड राष्ट्रिय राजनीतिमा मुख्य भूमिकामा हुँदा देशमा अस्थिरता फैलिएको र अर्थतन्त्र समेत ध्वस्त भएको थियो। तर… थप पढ्नुहोस्

स्वास्थ्य

एचपिभी खोप अभियान सुरू , पहिलो दिन ४२प्रतिशतले लगाए खोप

स्याङ्जामा महिलाहरूको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि नि:शुल्क एचपीभि खोप अभियान सुरु भएको छ । अभियानको सुरुको दिनमै ४२.२ प्रतिशतले उक्त क्यान्सरविरुद्धको खोप लगाएका हुन् । माघ २२ गते मंगलबारदेखि २८ गतेसम्म यहाँका ११ वटै स्थानीय तहहरुमा एकैपटक यो अभियान… थप पढ्नुहोस्

sidebar4
sidebar5
sidebar6

जीवनशैली

प्रेरक प्रसंग : परिचय

विद्वान् कालीदास एउटी महिलाको आँगनमा पुग्छन्। कालीदास :- ए हजुर, मलाई धेरै प्यास लागेको छ, पिउने पानी दिनुहोस न। महिला :- म तिमीलाई चिन्दिन, पहिला आफ्नो परिचय देऊ। म अवश्य… थप पढ्नुहोस्

sidebar6
अन्तर्वार्ता

संविधानसभाबाट संविधान बनाउने मुद्दा जनयुद्धको मुख्य मुद्दा हो: प्रचण्ड

पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष, नेकपा (माओवादी केन्द्र)   संविधान दिवसको अवसरमा पत्रकार नरेन्द्र के.सी.ले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”सँग नेपालको संविधान, यसको कार्यान्वयन र हालको राजनीतिक अवस्था सम्बन्धमा कुराकानी गर्नुभएको थियो।  संविधान सभाबाट संविधान निर्माण, गणतन्त्र र समावेशीकरणलाई माओवादी आन्दोलनको मुख्य उपलब्धिहरूको रूपमा लिइन्छ।संविधान…थप पढ्नुहोस्

स्मार्ट संवाददाता
sidebar2
sidebar3

अर्थ

स्याङ्जा महोत्सव सुरू

सातौं स्याङ्जा महोत्सव स्याङ्जा सदरमुकाममा सुरू भएको छ। स्याङ्जा उद्योग वाणिज्य संघको आयोजनामा यही फागुन ६ गतेदेखी १८ गतेसम्म स्याङ्जा सदरमुकाममा अवस्थित मालेबगरमा  हुने महोत्सवको  समुद्घाटन पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेले गर्नुभयो। महोत्सवको उद्घाटन गर्दै मन्त्री पाण्डेले उद्योग , वाणिज्य र… थप पढ्नुहोस्

फोटो फिचर