किन अलपत्र: करिब १ वर्ष देखि निर्माणाधीन टनेल

माघ २३, २०७८


भीरकोट नगरपालिका वडा नं ५ बगरेबजारमा अलपत्र अवस्थामा रहेको टनेल।यहाँका बासिन्दाहरूले यो टनेललाई विशेष गरी कपडा सुकाउन प्रयोग गर्छन्।