प्रयोगकर्ता कै वेवास्ताका कारण ओझेलमा मातृभाषा
मदरसामा उर्दु /अरबी भाषा पढ्दै मुस्लिम समुदायका बालबालिका बालोदय मा. वि. , भीरकोटमा कक्षा १० अध्ययनरत एकता मगर नेपाली , अंग्रेजी राम्रोसँग बोल्न, लेख्न पढ्न सक्नुहुन्छ। तर उहाँलाई आफ्नै मातृभाषा कत्ती पनि आउँदैन्। उहाँलाई मात्र…थप पढ्नुहोस्