१० माघ २०७९
भित्ता भरी झुन्डिएका
मेडल,प्रमाणपत्र
अबिर,सम्मान सँगै मुस्कुराएका
तस्वीरहरुले
सजिएको कोठा
जितेको थियो उसले
सयौं प्रतिस्प्रधीलाई
कयौं मैदानमा
पाएको थियो थुप्रै पुरस्कार
तर उसले सकेन
आफूँले आफैँलाइ जित्न
जिन्दगिको मैदानमा
परिस्थिति सँग लड्न
र आज सजिएको छ उस्को तस्विर

माला सं