पहिलो क्याम्पसमा पहिलो महिला प्रमुख
भदौ २७, २०८०
![](https://smartakhabar.com/wp-content/uploads/2023/09/Untitled-1.jpg)
२७ भाद्र २०८०
![](https://smartakhabar.com/wp-content/uploads/2024/06/new-palika-jingle-rgb-1.jpg)
![](https://smartakhabar.com/wp-content/uploads/2022/09/best-nepal.gif)
![](https://smartakhabar.com/wp-content/uploads/2024/06/janahit_dengue-1.jpg)
नेपालको पहिलो कलेज त्रिचन्द्र क्याम्पसले बल्ल पहिलो महिला प्रमुख प्राप्त गरेको छ। प्राडा नीलम श्रेष्ठ प्रधान क्याम्पस प्रमुखमा नियुक्त भएकी हुन्।
आठ वर्षअघि प्राध्यापक भएकी डा. श्रेष्ठले भौतिकशास्त्रमा पहिलो महिला प्राध्यापक हुने अवसर पाएकी थिइन् । करिब ४० वर्षअघि स्थापित नेपाल भौतिक विज्ञान समाजको वर्तमान अध्यक्षसमेत रहेकी उनी समाजको पहिलो महिला अध्यक्ष पनि छिन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।