भोलि सार्वजनिक विदा

फागुन ०३, २०७८


फागुन ३, २०७८
गण्डकी प्रदेश सरकारले भोलि फागुन ४ गते बुधबार लागि सार्वजनिक विदा प्रदान गरेको छ।प्रदेश स्थापना दिवशको अवसरमा सार्वजनिक विदा दिइएको हो।गण्डकी प्रदेश सरकार मन्त्रीपरिषदको आज बसेको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो।भोलि गण्डकी प्रदेश भरीका सरकारी कार्यालय, संघसंस्था एवं शिक्षण संस्थाहरू समेत बन्द हुनेछ्न्।