मुक्तक

माघ २९, २०७८


माघ २९, २०७८

मुक्तक १
कसलाई सुनाउ कसलाई भनाैं,
मनकाे के कुरा भाे र
मुटुभित्र तिम्लाई राखें,
जतनकाे के कुरा भाे र
सम्झि हेर्छु सपना त
तिमिले पनि देखाएकी थियौ,
जीवन साेच्नेलाई फर्कि हेर्दिनाैं,
वचनकाे के कुरा भाे र ।

मुक्तक २
समयले याे कस्तो विहाल पारेर गयाे,
रुने करार वाला मिति अझै सारेर गयाे
टाल्छ कि टाल्दैन खै के पाे गर्छ भाेली,
तत्काल भने मन उधारेर गयाे ।

– मुनाल गाेदार (गाेदारजी) भी.न.पा. ०७