भीरकोटमा प्रदेशस्तरीय क्रीकेट प्रतियोगिता सुरू

चैत ०९, २०७८


प्रतियोगिता उद्घघाटन समारोहमा भीरकोट नगरप्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष दीपेन्द्र क्षेत्री, नेपाली काँग्रेस भीरकाेट नगर सभापति एवं ५ नम्बर वडाध्यक्ष यामप्रसाद अधिकारी (लक्ष्मण) लगायतका वक्ताले मन्तव्य दिनुभएको थियो।