स्थापना दिवसको अवसरमा वक्तृत्वकला कार्यक्रम
फागुन २६, २०८०

युवराज पौडेल
२५ फागुन २०८०, स्याङ्गजा
आँधीखोला गाउँपालिकाको स्थापना दिवसको सन्दर्भमा ‘आँधीखोला गाउँ पालिकाको,सेवा प्रवाह एवम् सम्वृद्धि र विकासमा विद्यार्थीको भुमिका’ विषयक अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता एक कार्यक्रमका बिचमा सम्पन्न भएको छ ।
