सामाजिक संजालमा सक्रिय भीरकोटबासी , निशानामा स्थानीय सरकार

कार्तिक १७, २०७८


भीरकोट , १८ कार्तिक २०७८जल्दाबल्दा विषयवस्तु र जनसरोकारका विषयमा सामाजिक संजालमा भीरकोटबासीले लेखेका स्टाटस र कमेन्टले स्थानीय सरकार कहाँ छ र के गर्दैछ भन्ने कुरालाई व्यङ्ग्य गरिएको छ।सडक र साधनका कुरा नै चर्चामा छ्न्।हेरौं केही स्टाटस र कमेन्टहरू: