२०८१ सालको लागि २ वटा सार्वजनिक विदा थप्ने सरकारको निर्णय
पुष १३, २०८०
![](https://smartakhabar.com/wp-content/uploads/2023/12/Sarbajanik-bida-3.jpeg)
१३ पौष २०८०, मंगलबार
![](https://smartakhabar.com/wp-content/uploads/2024/06/new-palika-jingle-rgb-1.jpg)
सरकारले २०८१ सालको लागि २ वटा सार्वजनिक विदा थप गर्ने निर्णय गरेको छ। बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले २०८१ सालको सार्वजनिक विदा र कार्यालय समय स्वीकृत गर्दै २०८१ सालमा २ वटा सार्वजनिक विदा थप गर्ने निर्णय गरेको हो ।
![](https://smartakhabar.com/wp-content/uploads/2024/06/janahit_dengue-1.jpg)
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले माघ १६ गते शहिद दिवसको अवसरमा र रामनवमी/चैते दशैँको विदा थप गरिएको बताईन् । अन्य विदा र कार्यालय समय भने साविक कै कायम गरिएको उनले बताईन् ।