फेसबुकले के राख्यो त नयाँ नाम

कार्तिक ११, २०७८


भीरकोट खबर डेस्क, १२ कार्तिक २०७८विश्वभर लोकप्रिय रहेको सामाजिक संजाल फेसबुकले आफ्नो नाम निस्चित गरेको छ।।फेसबुकले कम्पनीको नाम मात्रै परिवर्तन भएको हुने बताएको छ । हामीले सामाजिक संजालको रूपमा प्रयोग गरिरहेको एपको नाम भने फेसबुक नै रहने रहने जनाइएको छ।अबदेखि फेसबुक कम्पनीको नयाँ नाम Meta हुने छ।महत्त्वकांक्षी मेटाभर्स परियोजनामा अधिकतम लगानी गरि भविष्यको इन्टरनेट प्रविधिमा नै अकल्पनीय परिवर्तन ल्याउने गरि फेसबुकले लगानी गरिरहेको छ।