स्मार्ट अखबार संवाददाता
२९ साउन २०७९

नेपाल औषधी तथा बिक्रि प्रतिनिधि संघ (NMSRA) को ५३ औं स्थापना दिवसको अवसरमा संघको पोखरा इकाईले खाद्यान्न वितरण गरेको छ। पोखरा महानगरको वडा नं १५ टुटुङ्गामा अवस्थित आरोग्य आश्रममा आश्रय लिइरहेका १३ जना जेष्ठ नागरिकहरूलाई खाद्यान्न वितरण गरिएको हो। पोखरा इकाईका अध्यक्ष दिपक बोहरा को अध्यक्षता मा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा नेपाल औषधी तथा बिक्रि प्रतिनिधि संघका पदाधिकारी एवं आश्रमका संचालकहरूको सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here