२० कात्तिक २०८०, सोमबार

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाईटिकाको शुभ साइत सार्वजनिक गरेको छ। समितिका कार्यकारी निर्देशक सुर्य प्रसाद ढुंगेलका अनुसार वि.सं. २०८० सालको भाइटीकाको शुभ साइत कार्तिक २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा रहेको छ।

यस वर्ष कार्तिक २६ गते लक्ष्मी पुजा, कार्तिक २८ गते गोबर्द्धन  पुजा, र कार्तिक २९ गते भाईटीका रहेको छ । कार्तिक ३० गते तिहार बिदा रहेको छ । तिहारको अवसरमा कार्तिक २६ देखि कार्तिक ३० गतेसम्म सरकारले सार्वजनिक बिदा दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here