तस्बिरमा स्वरेक मैदान

मङि्सर २२, २०८१     तस्बिर : जिसन मिया


स्वरेक मैदान स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकामा अवस्थित गण्डकी प्रदेशको महत्वपूर्ण पर्यटकीय स्थल हो।प्याराग्लाइडिङका लागि प्रसिद्ध ठाउँ पोखराको उत्तम विकल्प समेत हो।