२ चैत्र २०७९

देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लि. ले दशैं तिहार लक्षित गरेर ल्याएको fesTVity अफर सँगै अहिले दमदार अफर लाई समेत निरन्तरता दिएको छ । जस अन्तर्गत वर्ल्डलिंकको इन्टरनेट तथा नेट टीभी मात्र रू ८०० मा प्राप्त गर्न सक्नुहुनेछ। उत्कृष्ट इन्टरनेट सेवा तथा ग्राहक संतुष्टि लाई आफ्नो मुख्य विशेषता बनाएको कम्पनीले ग्राहकहरुको आवश्यकता लाई मध्यनजर गर्दै यो अफर लाई निरन्तरता दिएको छ। साथै पुराना तथा नयाँ ग्राहक हरुले रिफर अफर को पनि फाइदा लिन सक्नुहुनेछ । यस अफर अन्तर्गत आफ्नो साथीभाइ इष्टमित्र छरछिमेक हरुमा worldlink को इन्टरनेट रिफर गर्दा रिफर गर्ने तथा इन्टरनेट जडान गर्ने पक्ष दुवैले १/१ महिना थप इन्टरनेट तथा नेट टीभी को सेवा प्राप्त गर्न सक्नेछन्।

साथै ग्राहक हरुको आवश्यकता अनुसार अन्य विभिन्न आकर्षक प्याकेज हरु समेत उपलब्ध रहेको छ। हाल कम्पनी को देश भरी ७० लाख भन्दा बढी घरधुरीमा फाइबर नेट को सेवा पुगेको छ भने ३० लाख भन्दा बढी सक्रिय प्रयोगकर्ता रहेको कम्पनी ले जनाएको छ।
थप जानकारीका लागि वालिङ शाखा बिक्री विभाग : ९८०१३११३६० तथा सपोर्ट विभाग ९८०२८४४९७५ मा सम्पर्क गर्न सक्नुहुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here