मुख्य समाचार

खल्तीबाट वर्ल्डलिङ्क इन्टरनेटको बिल गर्दा ‘नामी’ ईभी जित्ने अवसर

डिजिटल वालेट खल्तीले ‘खल्ती फुल दशैं’ अफर ल्याएको छ  । यस अन्तर्गत खल्तीबाट वर्ल्डलिङ्कको इन्टरनेट नवीकरण गर्ने तथा नयाँ जडान गर्ने ग्राहकले ‘नामी ०१ ईथ्री’ ईभी जित्न सक्नेछन् । अफरमा सहभागी हुन वर्ल्डलिङ्कको सब्स्क्रिप्सन नवीकरण… थप पढ्नुहोस् +

असोज ०१, २०८१
अखबार स्पेशल

Gadahare Cave: A Promising Tourist Destination in Nepal

NP Koirala Located in Bhirkot Municipality of Syangja district in Gandaki Province, Gadahare Cave has the potential to become a significant tourist destination in the country. A geological study conducted by Bedrock Engineering Consultancy in…थप पढ्नुहोस्

बैशाख २९, २०८१
sidebarbreak

राजनीति

वि.पि. पथ पछ्याउँदै भीरकोट काँंग्रेस

नेपाली काँग्रेसको संस्थापक नेता वि.पि. कोइरालाको जन्मजयन्तीको अवसर पारेर नेपाली काँग्रेस भीरकोटले घरबारबिहिन गरिब परिवारलाई सहयोग गरेको छ। नेपाली काँग्रेस भीरकोट नगर कार्यसमितिले १११ औं वि.पि. जयन्तीको अवसरमा भीरकोट नगरपालिका वडा ६ चिउरेनी निवासी प्रेमबहादुर माझीलाई घर बनाइदिने भएको हो।… थप पढ्नुहोस्

स्वास्थ्य

रेविज सप्ताहको अवसरमा निशुल्क खोप र विद्यालय शिक्षा

“अवरोध हटाऔ, रेबिज उन्मुलन गरौ” भन्ने मुल नाराका साथ १८ औं  विश्व रेबिज दिवस -२०८१ को  अवसरमा वालिङमा रेविज विरूद्धका  कार्यक्रमहरू  सुरू गरिएको छ।  वालिङ नगरपालिका पशुसेवा शाखाको आयोजनामा कुकुर बिरालोलाई रेबिज रोग विरुद्ध साप्ताहव्यापी नि:शुल्क खोप तथा विद्यालय  शिक्षा… थप पढ्नुहोस्

sidebar4
sidebar5
sidebar6

जीवनशैली

श्रीकृष्ण जन्माष्टमीको महत्त्व

“यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत” अर्थात जब जब भारत वर्षमा धर्मको नाश हुन्छ तब रक्षा गर्नको लागि भगवानले मानवको अवतारमा जन्म लिनु हुन्छ। लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न… थप पढ्नुहोस्

sidebar6
अन्तर्वार्ता

संविधानसभाबाट संविधान बनाउने मुद्दा जनयुद्धको मुख्य मुद्दा हो: प्रचण्ड

पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष, नेकपा (माओवादी केन्द्र)   संविधान दिवसको अवसरमा पत्रकार नरेन्द्र के.सी.ले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”सँग नेपालको संविधान, यसको कार्यान्वयन र हालको राजनीतिक अवस्था सम्बन्धमा कुराकानी गर्नुभएको थियो।  संविधान सभाबाट संविधान निर्माण, गणतन्त्र र समावेशीकरणलाई माओवादी आन्दोलनको मुख्य उपलब्धिहरूको रूपमा लिइन्छ।संविधान…थप पढ्नुहोस्

कमल कोइराला
sidebar2
sidebar3

अर्थ

शुभलक्ष्मी सहकारीको १२ औं वार्षिक साधारणसभा सम्पन्न

स्याङ्जा जिल्ला भरी कार्यक्षेत्र रहेको भीरकोटको प्रतिष्ठित सहकारी शुभलक्ष्मी बचत तथा ऋण  सहकारीको १२ औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ। “समृद्धिका लागि सहकार्य” भन्ने मूल नाराका वि.सं. २०७० साल असार ३ गते स्थापना भएको सहकारीले उद्यमशीलता र… थप पढ्नुहोस्

फोटो फिचर