
स्याङ्जा अस्पतालको लापरबाही, बिरामीलाई म्याद गुज्रिएका औषधि
स्याङ्जा जिल्लाको सदरमुकाममा अवस्थित स्याङ्जा अस्पतालमा जाँच गर्न पुगेका बिरामीलाई म्याद गुज्रिएका औषधि वितरण गर्ने गरिएको पाइएको छ । दुई दिन अगाडि मात्र चेकजाँचका लागि पुगेका एक बिरामीलाई यहाँको फार्मेसीबाट म्याद गुज्रिएको औषधि दिइएको हो…थप पढ्नुहोस्